Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

रास्वपाले वेल घेरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित

रास्वपाले वेल घेरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित


  • 2.7K
    Shares

    रास्वपाले वेल घेरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित
    images

    काठमाडौ । प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित भएको हो ।

    कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए ।

    त्यसबीचमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुख देवराज घिमिरले समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध  गरेका थिए । उनीहरु राेष्ट्रम  घेराउ गर्न पनि पुगेका थिए ।

    प्रकाशित मिति :आषाढ ३१ २०८० आइतवार - १५:५५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij