२०८२ कार्तिक २९ गते शनिवार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज आइतबार किसान लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ ।
नेप्सेमा साना किसान लघुवित्तको ७ प्रतिशतले हुन आउने ३ लाख २९ हजार ९५९ दशमलव ३७ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको बोनश साधारण सभाबाट पारित गरेपछि नेप्सेमा सूचिकृत गराएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij