Logo

२०८२ कार्तिक २९ गते शनिवार

२०८२ कार्तिक २९ गते शनिवार

अष्ट्रेलिया जान लागेकी महिला सुन र हीरासहित विमानस्थलबाट पक्राउ

अष्ट्रेलिया जान लागेकी महिला सुन र हीरासहित विमानस्थलबाट पक्राउ


  • 2.1K
    Shares

    अष्ट्रेलिया जान लागेकी महिला सुन र हीरासहित विमानस्थलबाट पक्राउ
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर बाहिर लैजान लागेको ७ सय ७० ग्राम सुन र डाईमन्ड सि‌ं ५४ ग्राम ७५ मिलिग्राम सहित नेपाली मुलकी अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्‍वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

    मलेसियन एयरलाइन्सको उडानबाट काठमाडौं(मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा झोलाभित्र उक्त सुन तथा डाइमन्ड फेला परेको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

     

    प्रकाशित मिति :आषाढ ३१ २०८० आइतवार - १३:४३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij