Logo

२०८२ कार्तिक २९ गते शनिवार

२०८२ कार्तिक २९ गते शनिवार

थाहा नगरपालिका-८ मा अवैध बालुवाखानी सञ्चालन भएको भन्दै प्रहरीमा उजुरी

थाहा नगरपालिका-८ मा अवैध बालुवाखानी सञ्चालन भएको भन्दै प्रहरीमा उजुरी


  • 1.9K
    Shares

    थाहा नगरपालिका-८ मा अवैध बालुवाखानी सञ्चालन भएको भन्दै प्रहरीमा उजुरी
    images

    काठमाडौं । मकवानपुको थाहा नगरपालिका वडा नम्बर ८ मा अवैध रुपमा बालुवाखानी सञ्चालन भएको भन्दै रोक्न र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले इलाका प्रहरी प्रहरी कार्यालय उजुरी दिएका छन् ।

    निवेदनमा ‘विगत केही समयदेखि नै प्राकृतिक विनास हुने गरी वालुवा उत्खनन भइरहेको’ उल्लेख छ । वालुवा खानीका कारण वरपरका खेतबारीमा असर परेको, पानीको मुहान सुकेको, पहिरो जाने लगायतका समस्या देखा परेको भनिएको छ ।

    बालुवाखानीले क्षति पुर्‍याएको हदसम्म क्षेतिपुर्ति दिलाइदिन समेत माग गरिएको छ ।

    हेर्नुहोस् निवेदन 

    baluwa-khani-utkhanana-Nibedan.jpg

     

    प्रकाशित मिति :आषाढ २९ २०८० शुक्रवार - १३:२३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij