Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सिद्धार्थ बैंकको नयाँ शाखा मुलपानीमा, शाखा संख्या १९६ पुग्यो 

सिद्धार्थ बैंकको नयाँ शाखा मुलपानीमा, शाखा संख्या १९६ पुग्यो 


  • 4.2K
    Shares

    सिद्धार्थ बैंकको नयाँ शाखा मुलपानीमा, शाखा संख्या १९६ पुग्यो 

    काठमाडौँ । सिद्धार्थ बैंकले बिहीबार काठमाडौँस्थित मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

    बैंकले मुलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्‍याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो।

    उक्त शाखा विस्तारपछि बैंकको कुल शाखा सञ्जाल संख्या १९६ (५ एक्स्टेन्सन काउन्टर सहित) पुगेको छ।

     

    प्रकाशित मिति :आषाढ २९ २०८० शुक्रवार - १२:३६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij