Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काठमाडौं आउँदै गरेको बस दासढुंगानजिक दुर्घटना, १९ जना घाइते

काठमाडौं आउँदै गरेको बस दासढुंगानजिक दुर्घटना, १९ जना घाइते


  • 2.3K
    Shares

    काठमाडौं आउँदै गरेको बस दासढुंगानजिक दुर्घटना, १९ जना घाइते

    चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ जुगेडी दासढुंगानजिक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

    प्रहरीका अनुसार काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस आज (शुक्रबार) बिहान ५ बजेर २० मिनेट जाँदा दुर्घटना भएको हो। घाइतेहरू अहिले चितवनकै विभिन्न अस्पतालमा उपचाररत छन्। 

    चितवन प्रहरीका अनुसार बस आफैं अनियन्त्रित भएर सडकबाट १० मिटरजति तल खसेको हो। सडकबाट खसेको बस रूखमा अड्केको थियो। बसमा ४० जना यात्रु थिए।

    प्रकाशित मिति :आषाढ २९ २०८० शुक्रवार - ०७:०२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij