Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

अक्सिजन सिलिण्डर बिस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको मृत्यु

अक्सिजन सिलिण्डर बिस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको मृत्यु


  • 2.8K
    Shares

    अक्सिजन सिलिण्डर बिस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको मृत्यु

    दाङ । अक्सिजन सिलिण्डर बिस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको मृत्यु भएको छ। 

    अस्पतालको लापरबाहीका कारण घटना भएको आफन्तको दावी गरेका छन्। अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल हुँदै भइरहेको छ। थप विवरण आउन बाँकी छ। 

     

    प्रकाशित मिति :आषाढ २८ २०८० बिहिवार - १५:५१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij