Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?


  • 3.2K
    Shares

    प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेको हो। 

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

    तयस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ बढेको हो।

     

    प्रकाशित मिति :आषाढ २८ २०८० बिहिवार - १०:१७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij