Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कृषि विकास बैंकले साझा यातायात सहकारीलाई गर्यो आर्थिक सहयोग

कृषि विकास बैंकले साझा यातायात सहकारीलाई गर्यो आर्थिक सहयोग


  • 2.5K
    Shares

    कृषि विकास बैंकले साझा यातायात सहकारीलाई गर्यो आर्थिक सहयोग

    काठमाडौँ । कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साझा यातायात सहकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । पुल्चोक ललितपुर स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले संस्थाका महाप्रबन्धक महेन्द्र पाण्डेलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।

    उक्त कार्यक्रममा उपमहाप्रधन्धक सुबेदीले बैंक र साझा यातायातबीत्र सुमधुर सम्बन्ध रहेको र पछिसम्म रहने विचार व्यक्त गरे । साझा यातायातको उत्तरोत्तर प्रगतिको कामना गदै उपमहाप्रबन्धक सुबेदीले आउँदा दिनमा पनि बैंक र साझा यातायातबीच सहयोगको आदानप्रदान हुने विचार पनि व्यक्त गरे ।

     

    प्रकाशित मिति :आषाढ २८ २०८० बिहिवार - १०:०३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij