Logo

२०८२ कार्तिक २९ गते शनिवार

२०८२ कार्तिक २९ गते शनिवार

यौन व्यवसायमा संलग्न आरोपमा ३ होटल सञ्चालक र ५ जना महिला पक्राउ

यौन व्यवसायमा संलग्न आरोपमा ३ होटल सञ्चालक र ५ जना महिला पक्राउ


  • 2.2K
    Shares

    यौन व्यवसायमा संलग्न आरोपमा ३ होटल सञ्चालक र ५ जना महिला पक्राउ
    images

    कैलाली । कैलालीको चिसापानीमा यौन व्यवसायमा संलग्न तीन होटल सञ्चालक र पाँच महिला पक्राउ परेका छन् ।

    यौनकर्मी महिला राखेर यौन व्यवसाय चलाइरहेको भन्दै चिसापानीको न्यू वर्षा होटेल सञ्चालक टोपबहादुर खड्का, अछाम होटलका सञ्चालक केशव शाही, भेरी पञ्चकोशी होटलका सञ्चालक भीम शाहीलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उनीहरुको होटलमा यौन व्यवसायमा रहेको भन्दै पाँच महिलालाई समेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी लिए ।

     

    प्रकाशित मिति :आषाढ २७ २०८० बुधवार - १३:५९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij