२०८२ कार्तिक २९ गते शनिवार
काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधन भएपछि आवश्यक निर्णयको लागि बैठक बसेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij