Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

कोसी प्रदेशका न्यायाधिवक्ता आचार्यले दिए पदबाट राजीनामा 

कोसी प्रदेशका न्यायाधिवक्ता आचार्यले दिए पदबाट राजीनामा 


  • 2.0K
    Shares

    कोसी प्रदेशका न्यायाधिवक्ता आचार्यले दिए पदबाट राजीनामा 

    काठमाडौँ । कोसी प्रदेश सरकारका न्यायाधिवक्ता गजेन्द्र आचार्यले पदबाट राजीनामा दिएका छन्। सरकार परिवर्तन भएपछि एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नियुक्त गरेका प्रदेश न्यायाधिवक्ता आचार्यले पदबाट राजीनामा दिएका हुन्।

    न्यायाधिवक्ता आचार्यले कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापामार्फत संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम २२ असारमा राजीनामा दिएका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले आज सोमबार जानकारी गराएका हुन्।

     

    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - १७:२७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij