Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी

डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी


  • 1.5K
    Shares

    डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी
    images

    धनगढी । डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन् ।

    दीपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बिरामी परेका ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

    उनका अनुसार उनीहरूको अवस्था मध्यम छ ।

    प्रकाशित मिति :आषाढ २४ २०८० आइतवार - ०९:४९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij