Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

३९ अंकले घट्यो सेयर बजार, ३ अर्ब बराबरको कारोबार

३९ अंकले घट्यो सेयर बजार, ३ अर्ब बराबरको कारोबार


  • 2.2K
    Shares

    ३९ अंकले घट्यो सेयर बजार, ३ अर्ब बराबरको कारोबार
    images

    काठमाडौँ ।  सेयर बजारको परिसूचक नेप्से ३९.२६ अंक घटेको छ । सो अंक घटेसँगै नेप्से २०४९ अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।

    हिजो २ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७ करोडको भएको छ । कुल १४ कम्पनीको मूल्य बढ्दा २०८ को घट्यो भने २ को स्थिर रहृयो । बैंकिङ ११, विकास बैंक ६३, फाइनान्स २०, होटल तथा पर्यटन ८८, जलविद्युत् ५६, जीवन बीमा ४०९, उत्पादन १०५, माइक्रोफाइनान्स ८६, निर्जीवन बीमा ३१०, अन्य ३६ र ब्यापार उपसमूह ३२ अंक घटे ।

    सिटी होटल र रावा इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । बीपीडब्लू लघुवित्त, मोदी इनर्जीको मूल्य १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, सोल्टी होटल, स्वाभिमान लघुविक्त र हिमालयन डिस्टिलरी त्रमश: अगाडि रहे ।

     

    प्रकाशित मिति :आषाढ २० २०८० बुधवार - १४:३६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij