Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

लिलाम मार्फत सम्पत्ति बिक्री गर्दै नबिल बैंक

लिलाम मार्फत सम्पत्ति बिक्री गर्दै नबिल बैंक


  • 2.7K
    Shares

    लिलाम मार्फत सम्पत्ति बिक्री गर्दै नबिल बैंक

    काठमाडौँ । नबिल बैंक लिमिटेड, जनकपुर शाखा धनुषाको धितोमा रहेको चल अचल सम्पत्ति बैंकले लिलाम मार्फत बिक्री गर्ने भएको छ ।

    ऋणीहरुले बैंकबाट कर्जा लिई समयमा नबुझाएको र पटक पटक सूचना जारी गर्दा समेत कर्जा चुक्ता नगरेको भन्दै बैंकले उल्लेखित धितोमा रहेको सम्पत्ति गोप्य शिलबन्दी मार्फत बिक्री गर्न १५ दिने सूचना जारी गरेको छ ।

    धितोमा रहेको उक्त सम्पत्ति खरिद गरी लिन इच्छुक जो कोहीले कार्यालय समयभित्र बोलपत्र फाराममा भरी नबिल बैंकलेको कर्जा असुली विभाग, बिजुली काठमाडौंमा वा जनकपुरको भानुचोक शाखा धनुषामा आइपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ १९ २०८० मंगलवार - १२:२८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij