Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

परराष्ट्रमन्त्री साउद अजरबैजान जाँदै

परराष्ट्रमन्त्री साउद अजरबैजान जाँदै


  • 2.4K
    Shares

    परराष्ट्रमन्त्री साउद अजरबैजान जाँदै

    काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद मंगलबार अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागिता जनाउन उनी मंगलबार बिहान २ बजे अजरबैजानको बाकु जान लागेका हुन्।

    मन्त्री साउदले समेत कैलालीको एक कार्यक्रममा आफू आज राति अजरबैजान जान लागेको जानकारी गराए। सम्मेलन असार २० र २१ गते हुँदैछ। भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले अजरबैजान सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्नुका साथै विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग साइडलाइन भेटघाट गर्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले जनाएको छ। 

    मन्त्री साउद उक्त सम्मेलनबाट असार २२ गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

     

     

    प्रकाशित मिति :आषाढ १८ २०८० सोमवार - १६:३६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij