२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । राष्ट्र बैकले लघुवित्त सम्बन्धी नयाँ सूचना जारी गरेको छ। जसमा लघुवित्तमार्फत बचत तथा कर्जा कारोबार गरिहरेका सरोकार वाला सदस्यहरुको लघुवित्त सेवा सम्बन्धी गुनासो सम्बोधनका लागि सुपरिवेक्षण विभाग खडा गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरूको लघुवित्त वित्तीय सेवा सम्बन्धी गुनासो सम्बोधनका लागि बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्कको स्थापना गरिएको छ ।
सूचना :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij