Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

एलओडी क्लबमा १५ वर्षीया बालिका बलात्कृत, ५० वर्षका पुरुष प्रकाउ

एलओडी क्लबमा १५ वर्षीया बालिका बलात्कृत, ५० वर्षका पुरुष प्रकाउ


  • 2.1K
    Shares

    एलओडी क्लबमा १५ वर्षीया बालिका बलात्कृत, ५० वर्षका पुरुष प्रकाउ
    images

    काठमाडौं । काठमाडौंको ठमेलस्थित चर्चित एलओडी क्लब पुगेकी एक १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्‍याएर बलात्कार गरिएको हो । 

    बलात्कार आरोपमा ललितपुर प्रहरीले पोखरा घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइरालालाई पक्राउ गरेको छ । ललितपुर प्रहरीका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार सुदनले १५ वर्षीया बालिकालाई ३१ जेठमा एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर बागडोल पुर्‍याएर बलात्कार गरेका हुन् । 

    बागडोलमा कोइरालाको अफिस थियो । सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको शाहले बताए । 

     

    प्रकाशित मिति :आषाढ १८ २०८० सोमवार - ११:५५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij