Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रभु बैंकका सञ्चालक मन बहादुर राईको राजीनामा स्वीकृत

प्रभु बैंकका सञ्चालक मन बहादुर राईको राजीनामा स्वीकृत


  • 2.6K
    Shares

    प्रभु बैंकका सञ्चालक मन बहादुर राईको राजीनामा स्वीकृत

    काठमाडौँ । प्रभु बैंकका सञ्चालक मन बहादुर राईले दिएको राजीनामा स्वीकृत भएको छ । उनले दिएको राजिनामा बैंकको असार १५ गते बसेको सञ्चालक समितिको २९७ औँ बैठकले स्वीकृत गरेको हो ।

    उनले घरायसी व्यवहारिक कारण देखाउदै बैंकको सञ्चालक पदबाट राजिनामा दिएका थिए । 

     

    प्रकाशित मिति :आषाढ १७ २०८० आइतवार - १७:०२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij