Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

मेयर बालेन शाह विश्वका मेयरहरुको संगठनको सदस्यमा निर्वाचित

मेयर बालेन शाह विश्वका मेयरहरुको संगठनको सदस्यमा निर्वाचित


  • 2.4K
    Shares

    मेयर बालेन शाह विश्वका मेयरहरुको संगठनको सदस्यमा निर्वाचित
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।

    उनी दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । उनको कार्यकाल सन् २०२४ देखि २०२६ सम्मको हुनेछ । मेयर शाहले उक्त जिम्मेवारीमा रहँदा सदस्यहरूको सभाले तोकेका दिशानिर्देशनहरू पूरा गर्नुपर्ने हुन्छ ।

    वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज सन् १९८५ मा स्थापना भएको हो । यसले विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत् महानगरीय हितहरूको वकालत गर्न काम गर्दछ ।

    प्रकाशित मिति :आषाढ १७ २०८० आइतवार - ११:५४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij