Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

सलोन बस्नेतले भारतमा जिते उत्कृष्ट अभिनेताको अवार्ड 

सलोन बस्नेतले भारतमा जिते उत्कृष्ट अभिनेताको अवार्ड 


  • 2.8K
    Shares

    सलोन बस्नेतले भारतमा जिते उत्कृष्ट अभिनेताको अवार्ड 
    images

    काठमाडौँ । अभिनेता सलोन बस्नेत त्रिलोक इन्टरनेशनल फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेता घोषित भएका छन् । उनले छोटो फिल्म ‘इम प्योर’बाट उक्त अवार्ड हात परेका हुन् ।

    भारतको तालिनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोन सट फिल्म विद्या तर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।

    अस्ट्रेलियाको कम्पनीले निर्माण गरेको फिल्म अनुप थापाले निर्देशन गरेका हुन् । फिल्ममा सलोनका अलवा अभिनेत्री मेनुका प्रधान र रुविना थापाको अभिनय छ ।

    बालकलाकारको रूपमा परिचित सलोनले होस्टेलबाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेका हुन् । सलोनको मुख्य भूमिका रहेको फिल्म ‘जय हो’ आगामी भाद्र ८ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदै छ । 

     

    प्रकाशित मिति :आषाढ १७ २०८० आइतवार - १०:०१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij