२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । जलहरी प्रकरण नेपाली राजनीतिमा तातिरहेको बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पशुपतिको जलहरीको विषयलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन् ।
उनले मुलुकको अहिलेको कानून र वर्तमान राजनीतिलाई व्यंग्य गर्दै आफ्नो निजी विचार सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।
उनले लेखेका छन्:
तिम्रो माया पशुपतीको जलहरी जस्तै,
जती घटे पनि, लाग्छ ।
सून , चादी , हीरा जे होस ,
नेपालको कानुन जस्तै ,
जता हराए पनि, कस्ले माग्छ ? ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij