Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कृषि विकास बैंकद्वारा मदन भण्डारी स्मृति वाटिकालाई आर्थिक सहयोग

कृषि विकास बैंकद्वारा मदन भण्डारी स्मृति वाटिकालाई आर्थिक सहयोग


  • 2.6K
    Shares

    कृषि विकास बैंकद्वारा मदन भण्डारी स्मृति वाटिकालाई आर्थिक सहयोग

    काठमाडौँ  । कृषि विकास बैंकले मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समितिलाई आर्थिक सहयोग गरेको हो ।

    बैंकका वाग्मती प्रदेश कार्यालयका मुख्य निर्देशक (उपमहाप्रबन्धक) निर्मलकुमार उपाध्यायले समितिका अध्यक्ष तथा पूर्व कानुन मन्त्री अग्नीप्रसाद खरेललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा पूर्व अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कृषि विकास बैंकले वाटिकालाई आर्थिक सहयोग गरेर सत्कर्म गरेकोमा धन्यवाद व्यक्त गरे ।

     

    प्रकाशित मिति :आषाढ १४ २०८० बिहिवार - १६:१०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij