२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौँ । लोकप्रिय गायक शिव परियारको स्वरमा नारद पोखरेलको म्युजिक भिडियो सार्वजनिक भएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलबाट यहि असार ११ गते म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
हरेक रचनामा सामाजिक विसंगती विरुद्ध शसक्त कलम चलाउने पोखरेलले युवायुवतीहरुलाई गित मार्फत बेथितीले चौतर्फि गाँजेको बेला माया प्रेममा पनि घात हुन्छ भन्ने सन्देश दिन खोजेका छन् ।
यस म्युजिक भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयले थप आकर्षण दिएको छन् भने यस गितको संगित संयोजन संकेत अगस्तीले गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij