Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

अपि पावरले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, बुक क्लोज कहिले ?

अपि पावरले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, बुक क्लोज कहिले ?


  • 2.6K
    Shares

    अपि पावरले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, बुक क्लोज कहिले ?
    images

    काठमाडौं । अपि पावर कम्पनी हकप्रद सेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले गत असार ६ गते कम्पनीलाई चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको हो ।

    कम्पनीलदे हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ । असार २२ गते बुक क्लोज गर्ने भएको हुदाँ असार २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

    कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

     

    प्रकाशित मिति :आषाढ १३ २०८० बुधवार - १६:१३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij