Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

गोरखाको भिमसेनथापा गाउँपालिकाले प्रयोगमा ल्यायो आफ्नै लोगो

गोरखाको भिमसेनथापा गाउँपालिकाले प्रयोगमा ल्यायो आफ्नै लोगो


  • 4.6K
    Shares

    • images
    गोरखाको भिमसेनथापा गाउँपालिकाले प्रयोगमा ल्यायो आफ्नै लोगो
    images

    गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकाले आफ्नै लोगो प्रयोगमा ल्याएको छ । गाउँकार्यपालिकाको बैठकबाट पारित गरेर गाउँपालिकाले आफ्नै लागो सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।

    पालिकाले गएको फागुन ५ र चैत १७ सार्वजनिक सूचना मार्फत लोगो निर्माणका लागि आव्हान गरेको थियो । गाउँपालिकाको पहिचान झल्कने गरी लोगो निर्माण भएको उनले बताए । पालिकाले हिजो एक सूचना जारी गरी आफ्नै आधिकारीक लोगो सार्वजनिक गरेको हो ।

    bhimsen thapa.jpg

    प्रकाशित मिति :आषाढ १३ २०८० बुधवार - १०:५९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij