Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु


  • 2.1K
    Shares

    हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु
    images

    काठमाण्डौ । हात्तीले आक्रमण गर्दा झापाको हल्दिबारीमा एक जनाको ज्यान गएको छ ।

    जिल्ला प्रहरी कार्यालय अनुसार बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने ५३ वर्षका गिरेन कर्मकारलाई हात्तीले आक्रमण गरेको हो । 

    जङ्गलमा च्याउ टिप्न गएका बेला गिरेनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको  घटनास्थलमै ज्यान गएको हो ।
     

    प्रकाशित मिति :आषाढ १२ २०८० मंगलवार - १०:२४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij