Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

१४ अर्ब हिनामिनाको आरोप लागेका शिव शिखर सहकारीका पूर्वअध्यक्ष शर्मा पक्राउ

१४ अर्ब हिनामिनाको आरोप लागेका शिव शिखर सहकारीका पूर्वअध्यक्ष शर्मा पक्राउ


  • 2.1K
    Shares

    १४ अर्ब हिनामिनाको आरोप लागेका शिव शिखर सहकारीका पूर्वअध्यक्ष शर्मा पक्राउ

    काठमाडौं ।  शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन् । भारतको मुम्बइमा लुकीछुपी बसेका शर्मा माथि १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना पारेको आरोप छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गएराति पक्राउ गरेको छ भने अहिले केही समयपछि यसबारे विस्तृत सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

    सहकारीमा जम्मा गरेको रकम फिर्ता नगरेपछि निक्षेपकर्ताहरुले सहकारी विभाग र प्रहरीमा उजुरी दिएका थिए ।

    प्रकाशित मिति :आषाढ १२ २०८० मंगलवार - १०:०४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij