Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

टिकटकर अंशु बर्माको टिकटक एकाउन्ट बन्द

टिकटकर अंशु बर्माको टिकटक एकाउन्ट बन्द


  • 5.2K
    Shares

    टिकटकर अंशु बर्माको टिकटक एकाउन्ट बन्द
    images

    काठमाडौं । नेपालका चर्चित टिकटकर अंश वर्मा उर्फ अंशु बर्माको टिकटक खाता बन्द भएको छ। केही दिन अगाडि २ मिलियनभन्दा बढी फलोअर्स रहेको टिकटक एकाउन्ट बन्द भएको हो।

    टिकटककै कारण धेरै पैसा कमाएको बताउने उनले टिकटकबाटै लाइभ बसेर काठमाडौं र महेन्द्रनगरमा घर र एउटा कार किनेको दाबी गर्थे।

    उक्त एकाउन्ट बन्दभएपछि उनले नयाँ एकाउन्ट खोलेका छन्।

    प्रकाशित मिति :आषाढ ११ २०८० सोमवार - १४:००:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij