Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

निशान भट्टराइको ‘तिमीलाई देखेपछि माया पलायो’ सार्वजनिक

निशान भट्टराइको ‘तिमीलाई देखेपछि माया पलायो’ सार्वजनिक


  • 8.9K
    Shares

    निशान भट्टराइको ‘तिमीलाई देखेपछि माया पलायो’ सार्वजनिक

    निशान भट्टराइको स्वर, निलकण्ठ सुवेदीको शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार भएको ‘तिमीलाई देखेपछि माया पलायो’ बोलको गीतको सार्वजनिक गरिएको छ ।

    गीतमा यूवायूवतीको भेटपछि भएका मायाका कुरालाई समावेश गरिएको छ । निशानले आफूले गाएका गीतमध्ये अर्को एक मन परेको गीतको रुपमा ‘तिमीलाई देखेपछि माया पलायो’लाई लिएका छन् ।

    सुरेश दर्पण पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा भरत सुवेदी र शमिन श्रेष्ठको अभिनय छ । विनोद अधिकारीले छायांकन गरेको भिडियोमा भरत रेग्मीको सम्पादन छ । अमेरिकाका विभिन्न स्थानमा यो भिडियोको छायांकन गरिएको छ ।

    प्रकाशित मिति :मंसिर ९ २०७७ मंगलवार - १२:४०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij