Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?


  • 2.2K
    Shares

    प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौँ । प्रभु बैंक लिमिटेडले ६ लाख १ हजार २३४ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीहरुलाई ३५ दिनभित्र आवेदन पेश गर्न अनुरोध गरेको छ ।

    प्रस्तावित शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड प्रपर टेस्टको मापदण्ड पूरा हुने आवश्यक कागजात सहित सूचना जारी भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्ने छ । 

    संस्थापक शेयरधनीहरुले निवेदन नदिएको खण्डमा अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्रि गरिने बैंकले जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - १३:०८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij