Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आइएमई पेले ल्यायो नयाँ अफर, १४ रुपैयाँमा आइफोन १४ जित्ने मौका

आइएमई पेले ल्यायो नयाँ अफर, १४ रुपैयाँमा आइफोन १४ जित्ने मौका


  • 2.7K
    Shares

    आइएमई पेले ल्यायो नयाँ अफर, १४ रुपैयाँमा आइफोन १४ जित्ने मौका
    images

    काठमाडौं । डिजिटल वालेट आइएमई पेले ‘रु.१४ मा आईफोन १४’ अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै यो अफर ल्याएको हो ।यो अफरमा सहभागी हुन प्रयोगकर्ताले १४ रुपैयाँको टिकेट खरिद गर्नुपर्छ । 

    टिकेट खरिद गर्दा खर्च भएको उक्त रकम विजेता घोषणा भएको हप्ता सबै प्रयोगकर्ताको अकाउन्टमा फिर्ता हुने कम्पनीले जनाएको छ । “जति धेरै पटक अफरमा सहभागी भयो, त्यति नै आईफोन जित्ने सम्भावना हुन्छ,” कम्पनीले जनाएको छ । 

    ‘रु.१४ मा आइफोन १४’ अफरमा कसरी सहभागी हुने ?

    - सबैभन्दा पहिले आइएमई पे एप खोल्नुहोस् ।

    - त्यसपछि होमपेजको इभेन्ट सेक्सनमा रहेको ‘रू १४ मा क्ष्एज्इल्भ् ज्ञद्ध’ लेखिएको ब्यानरमा थिच्नुहोस् । 

    - अनि, प्रडक्टको बक्समा ट्याप गरी ‘आईफोन १४’ ९क्ष्एज्इल्भ् ज्ञद्ध० को अप्सन छान्नुहोस् । 

    - यति गरेपछि तल रकम आफैं छनोट हुन्छ । 

    - अन्तिममा दायाँपट्टि फर्किएको एर्रोमा ट्याप गर्नुहोस् । 

    - अनि, फेरि अर्को पेजमा रहेको आइएमई पे वालेटको अन्तिमको एर्रोमा ट्याप गर्नुहोस् । र, पिन नम्बर राखेर कन्फर्म गर्नुहोस् । 

    -यति गरेपछि तपाईं सो अफरमा सहभागी हुन सक्नुहुन्छ । यसरी आफूलाई जति पटक लाग्यो त्यति नै पटक अफरमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । 

    विजेताको नाम असार ३१ गते आइएमई पेको सामाजिक सञ्जालबाट सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - ११:१८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij