Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै


  • 2.5K
    Shares

    प्रतिनिधि सभाको बैठक बस्दै
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ । बैठक आज (बुधबार) बिहान ११ बजेका लागि आह्वान गरिएको हो ।

    नयाँबानेश्वरस्थित संसदभवनमा उक्त सभाको बैठक बस्ने संघीय सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा विनियोजन विधेयक २०८०/८१ मथिको छलफल जारी रहने बताइएको छ ।

     

    प्रकाशित मिति :आषाढ ६ २०८० बुधवार - ०९:५२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij