Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

समता घरेलुले एफपीओ जारी गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

समता घरेलुले एफपीओ जारी गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


  • 2.5K
    Shares

    समता घरेलुले एफपीओ जारी गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
    images

    काठमाडौँ । समता घरेलु लघुवित्तले फर्दर पब्लिक इस्यु (एफपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशन तथा विक्रीका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

    उक्त सम्झौता पत्रमा समता घरेलु लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डामदन घिमिरे र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

    लघुवित्तले ३ करोड ३२ लाख ८५ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ३२ हजर ८ सय ५६ कित्ता एफपिओ निष्काशन गर्न लागेको हो। कम्पनीले संस्थापक शेयरधनी र साधारण शेयरधनीको पूँजी संरचना अनुपात ७० : ३० कायम गर्न एफपिओ निष्काशन गर्न लागेको हो ।

     

    प्रकाशित मिति :आषाढ ५ २०८० मंगलवार - १५:२८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij