२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन्। एक्कासि ज्वरो र झाडापखाला लागेपछी सोमबार बिहान उनी महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन्।
‘सुरुमा अस्पताल आउदा पोखरेलखाई निक्कै ज्वरो आएको थियो,उपचारमा खटिएका चिकित्सक गणेश श्रेष्ठले भने,अन्य के भएको भन्ने विषयमा हामीले चेकजाँच गरिरहेका छौँ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij