Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कामना सेवा विकास बैंकका ग्राहकले ट्रानक्विलिटी स्पामा आकर्षक छुट पाउने

कामना सेवा विकास बैंकका ग्राहकले ट्रानक्विलिटी स्पामा आकर्षक छुट पाउने


  • 2.6K
    Shares

    कामना सेवा विकास बैंकका ग्राहकले ट्रानक्विलिटी स्पामा आकर्षक छुट पाउने

    काठमाडौँ  । कामना सेवा विकास बैंकका ग्राहकले ट्रानक्विलिटी स्पामा छुट पाउने भएका छन्। आज बैंकले छुट सम्बन्धी सम्झौता गरेको हो । 

    सम्झौता अनुसार कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले स्पाका सम्पूर्ण आउटलेटहरुले प्रदान गर्ने मसाज , थेरापी तथा सलुन सेवाहरुमा २५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

    साथै, सदस्यता लिएका बैंकका ग्राहकहरुलाई ५० प्रतिशत सम्मको छुटको समेत व्यवस्था रहेकोे बैंकले उल्लेख गरेको छ । बैंकका अनुसार बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

     

    प्रकाशित मिति :आषाढ ४ २०८० सोमवार - ११:३२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij