Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कृषि विकास बैंक कर्मचारी संघको निः शुल्क दन्त शिविर सम्पन्न

कृषि विकास बैंक कर्मचारी संघको निः शुल्क दन्त शिविर सम्पन्न


  • 3.7K
    Shares

    कृषि विकास बैंक कर्मचारी संघको निः शुल्क दन्त शिविर सम्पन्न

    काठमाडौँ । कृषि विकास बैंक कर्मचारी संघ नेपालको आयोजनामा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । 

    उक्त कार्यक्रममा बैंकमा कार्यरत १०३ जना कर्मचारीहरुले निःशुल्क दन्त जाँच सेवा लिएको संघले जनाएको छ । संघका अनुसार हेल्दी स्माइल ओमकार डेन्टल होमको सम्पूर्ण प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

    उक्त कार्याक्रममा दन्त चिकित्सक डा.रेवत रन्जन कुमार, डा.अक्षता भण्डारी, डा.निर्जला अछामी लगायत स्वास्थय परिचारिका तथा स्वयंसेवकहरुले सेवा प्रवाह गरेको संघले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - १६:३५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij