Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले लिए शपथ 

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले लिए शपथ 


  • 2.7K
    Shares

    प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले लिए शपथ 

    काठमाडौँ । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । कार्की प्रधानन्यायाधीशमा नियुक्त भएसँगै शपथ लिएका छन् ।  संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेसँगै शुक्रबार कार्कीले राष्ट्रपतिबाट शपथ लिएका हुन् ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा अपराह्न आयोजित समारोमहमा नवनियुक्त प्रधानन्याायाधीश कार्कीलाई राष्ट्रपति रामचन्द्र  पौडेलले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहणलगत्तै कार्कीले शुक्रबार रामशाहपथ पुगेर पदबहाली गर्दैछन् ।

    sapath.JPG

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १७:०२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij