Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रस्तावित प्रधानन्यायधीस हरिकृष्ण कार्कीसँग सांसदको सवाल-जवाफ सुरु

प्रस्तावित प्रधानन्यायधीस हरिकृष्ण कार्कीसँग सांसदको सवाल-जवाफ सुरु


  • 1.9K
    Shares

    प्रस्तावित प्रधानन्यायधीस हरिकृष्ण कार्कीसँग सांसदको सवाल-जवाफ सुरु

    काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सांसदहरूले प्रश्न गर्न सुरु गरेका छन् । 

    शुक्रबार सिंहदरबारस्थित बिहान ८ बजे बसेको बैठकमा सांसदहरूले कार्कीमाथि न्यायिक सुधारका विषय तथा उनका व्यक्तिगत काम कारवाहीका बारेमा प्रश्न गरिरहेका छन् । 

    बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिएपछि समितिले उनको प्रस्तुति चित्त बुझेमा कार्कीलाई प्रधानन्यायाधीश रूपमा नियुक्त गर्न सक्नेछ ।

     

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - ०९:१२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij