२०८२ माघ ७ गते बुधवार
काठमाडौं। नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी नियूक्त भएका छन्। सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले मरासिनीलाई नियुक्ति गर्ने निणर्य गरेको हो।
केही समय अघि अर्थ मन्त्रीसँग विवाद भएपछि बैंकका तत्कालीन अध्यक्ष बासुदेव अधिकारीले राजिनामा दिएका थिए। अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा मरासिनीलाई चयन भएका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij