Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणमाथि अभियोग लगाउनेलाई नै कारबाहीको माग

नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणमाथि अभियोग लगाउनेलाई नै कारबाहीको माग


  • 2.3K
    Shares

    नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणमाथि अभियोग लगाउनेलाई नै कारबाहीको माग
    images

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको थुनछेक बहस जारी रहेको छ । हिजो (मंगलबार) र आज पूर्वगृहमन्त्री बालकृष्ण खाँणका वकिलहरुले प्रतिरक्षा बसह गरेका छन् । खाँणको प्रतिरक्षामा बसह गरेका पूर्वन्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता खम्ब खातीले खाँण निर्दोष रहेको जिकिर गरे ।

    खाँणलाई लगाइएको अभियोग नै हावादारी रहेको उनले बताए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी रहेको थुनछेक बहसमा उनले अभियोगमा कसलाई रकम दिएको भन्नेसमेत प्रष्ट नखुलेको र खाँणबाट कोही पनि पीडित नभएको उनले जिकिर लिए ।

    साथै उनले निर्दोष खाँणमाथि अभियोग लगाउनेमाथि नै कारबाहीको मागसमेत गरे ।




    प्रकाशित मिति :जेठ ३१ २०८० बुधवार - १६:५०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij