Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ भोलि

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ भोलि


  • 2.4K
    Shares

    प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ भोलि

    काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ भोलि हुने भएको छ ।

    उजुरीकर्ताहरूसँगको छलफलपछि बिहीबार कार्कीलाई बोलाउने निर्णय भएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

    समितिको पछिल्लो बैठकको नेतृत्व गरेका ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बिहान ८ बजे प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीलाई आफ्ना कार्य योजना प्रस्तुत गर्नका लागि बोलाउने निर्णय गरिएको जानकारी दिए ।

    उनले ७ जना उजुरीकर्ताहरूसँग उजुरीबारे एक्ला एक्लै र बाँकीसँग सामूहिक छलफल गरिएको जानकारी दिए ।

    प्रकाशित मिति :जेठ ३१ २०८० बुधवार - १५:५६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij