२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सानिमा बैंक लिमिटेडले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले इन्भाइरोमेन्ट एण्ड सोसियल रिक्स म्यानेजमेन्ट विभाग, इन्फरमेशन सेक्यूरिटी र रिसर्च एण्ड डेभलपमेन्टमा केही अफिसर माग गरेको हो ।
सम्बन्धित क्षेत्रमा काम गर्नेलाई प्राथमिकता दिने बैंकले जनाएको छ । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले असार १३ गतेभित्र बैंकको वेबसाइटमार्फतट आवेदन दिनुपर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij