Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

आज कोसी प्रदेशसभाको बैठक बस्दै

आज कोसी प्रदेशसभाको बैठक बस्दै


  • 1.9K
    Shares

    आज कोसी प्रदेशसभाको बैठक बस्दै

    विराटनगर । कोसी प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

    आजको बैठकमा प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । प्रदेशसभा सचिवालयले भने सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नेकपा (एमाले) नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।

    यही जेठ २४ गते नै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको थियो । तर, माओवादीले समर्थन फिर्ता लिएकाले त्यो कार्य रोकिएको थियो ।

     

    प्रकाशित मिति :जेठ ३१ २०८० बुधवार - १०:०१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij