Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गरिमा विकास बैंकको संस्थापक शेयर विक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 

गरिमा विकास बैंकको संस्थापक शेयर विक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 


  • 2.3K
    Shares

    गरिमा विकास बैंकको संस्थापक शेयर विक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 

    काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले ३ लाख ८२ हजार ८९२ दशमलव ७७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । 

    कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा आएको हो । उल्लिखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र (असार ३०) गतेसम्म आवेदन पेश गर्नुपर्नेछ । 

    शेयरको मूल्य उल्लेख नगरिएकाले खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले के कति कित्ता कति मूल्यमा खरीद गर्ने सोसमेत खुलाई आवेदन पेश गर्नुपर्नेछ । 

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारीसमेत कम्पनीले दिएको छ ।

     

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - १०:०४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij