Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु

स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु


  • 2.5K
    Shares

    स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु

    पोखरा । पोखरामा स्वीमिङ पुलमा डुबेर एक जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका १६ बाटुलेचौरमा रहेको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा शनिबार डुबेर १० वर्षे एनेक्स थापाको मृत्यु भएको हो । 

    थापाको दीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले बताए । शनिबार सवा ७  बजे चिकित्सकद्वारा थापाको मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १४:०७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij