Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नबिल र एनबिबिएल सेक्युरिटिजले असार १ गतेदेखि एकीकृत कारोबार गर्ने

नबिल र एनबिबिएल सेक्युरिटिजले असार १ गतेदेखि एकीकृत कारोबार गर्ने


  • 1.9K
    Shares

    नबिल र एनबिबिएल सेक्युरिटिजले असार १ गतेदेखि एकीकृत कारोबार गर्ने

    काठमाडौँ । नबिल सेक्युरिटिज र एनबिबिएल सेक्युरिटिज लिमिटेड एक आपसमा मर्ज भई असार १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । 

    नबिल सेक्युरिटिजले एनबिबिएल सेक्युरिटिजलाई प्राप्ति गरी असार १ गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेको हो ।

    नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपछि ती कम्पनीका सहायक कम्पनीहरू पनि मर्ज हुन लागेका हुन् । नबिल सेक्युरिटिज र एनबिबिएल सेक्युरिटिजको जेठ १२ गते सम्पन्न विशेष साधारण सभाले प्राप्तिसम्बन्धी प्रस्तावलाई पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ २२ गते प्राप्ति गर्न स्वीकृति प्रदान गरेको थियो ।

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - १५:५८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij