२०८२ भाद्र ३ गते मंगलवार
सामुदायिक विधालयमा अध्यनरत विपन्न समुदायका छात्रालाई 'छात्रा सगं मेयर कार्यक्रम' अन्तरगर्त भिम नगर मा. वि. मा २०० साइकल वितरण गरिएको थियो ।
उक्त कार्यक्रमले विधालयमा अध्यनरत विधार्थीहरुमा पठनपाठनका लागि विधालय आउन जान सहज हुने भएकाले साइकल पाएकोमा भिम नगर मा. वि. मा का छात्राहरु निकै खुसी देखिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij