Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कामना सेवा विकास बैङ्क र मुस्ताङ्ग होटल सयपत्री, बुटवलबिच सम्झौता

कामना सेवा विकास बैङ्क र मुस्ताङ्ग होटल सयपत्री, बुटवलबिच सम्झौता


  • 1.8K
    Shares

    कामना सेवा विकास बैङ्क र मुस्ताङ्ग होटल सयपत्री, बुटवलबिच सम्झौता

    काठमाडौँ । कामना सेवा विकास बैङ्क र मुस्ताङ्ग होटल सयपत्री, बुटवलबिच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । आफ्ना ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्न बैङ्कले उक्त सम्झौता गरेको हो । 

    सम्झौता अन्तर्गत कामना सेवा विकास बैङ्कसँग आबद्ध ग्राहकहरूले बुटवल स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरूमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

    बैङ्कसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । उक्त सम्झौताबाट बैङ्कसँग आबद्ध ग्राहकहरूले विशेष लाभ लिने विश्वास रहेको बैङ्कले जनाएको छ । 

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - १०:१३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij