Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

एपेक्स मकालु हाइड्रोपावरको विशेष साधारण सभा असार ८ गते, के के छन् एजेण्डा ?

एपेक्स मकालु हाइड्रोपावरको विशेष साधारण सभा असार ८ गते, के के छन् एजेण्डा ?


  • 2.7K
    Shares

    एपेक्स मकालु हाइड्रोपावरको विशेष साधारण सभा असार ८ गते, के के छन् एजेण्डा ?
    images

    काठमाडौँ । एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा असार ८ गते गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति र स्थान तय गरेको हो ।

    सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिन दिउँसो २ बजेबाट सुरु हुने कम्पनीले जनाउको छ । सभाले जारी पूँजीको २० प्रतिशत बराबरको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन स्वीकृत गर्ने, नियामक निकायहरूबाट थपघट फेरबदल गर्न निर्देशन वा सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

     

    प्रकाशित मिति :जेठ २५ २०८० बिहिवार - १३:३६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij